ललितपुर, २४ माघ । ‘असल हातहरु सधैं साथमा, हाम्रो वातावरण हाम्रै हातमा’ भन्ने नाराका साथ सञ्चालनमा रहेको नेप्सेम्याक सेवा प्रा.लि.ले आफ्ना १९ उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । ललितपुर–४ बागडोल दोभान स्थित म्याग्दी मगर समाजको सम्पर्क कार्यालयमा आज आयोजना गरेको वार्षिक सद्भाव भेला सम्पन्न गरेको छ । जसमा रक्तदान, कर्मचारी प्रशिक्षण, उत्कृष्ट कर्मचारी सम्मान तथा…