मौसम पूर्वानुमान

काठमाडौँ, ११ जेठ । पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय प्रणाली चक्रवातमा परिणत भैसकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यो उत्तर–उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत हुने छ । यसको असर केही दिनमा नेपालको भू–भागमा समेत पर्ने सम्भावना रहेकाले सबैलाई सजग रहन महाशाखाले आग्रह गरेको छ । आज अपरान्हपछि…