काठमाडौँ, ८ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा २७९, ललितपुरमा ३३८ र काठमाडौंमा १८ सय ११ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज देशभर थप ८ हजार ९ सय ८० जनामा कोरोना पुष्टि भएको छ भने ६ हजार ५ सय ४३…