सवारी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु

सुनसरी, २२ बैशाख । सुनसरीको इटहरीमा सवारी दुर्घटनामा परेर एक प्रहरी जवानको मृत्यु भएको छ । मङ्गलबार राति पूर्व–पश्चिम लोकमार्गमा पश्चिमतर्फ आउँदै गरेको को १ च ७८१६ नम्बरको पिकअपले पिकअप गाडीले विपरीत दिशातर्फ जाँदै गरेको को २० प ४६८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवान ३३ वर्षीय कमलबहादुर खड्काको मृत्यु भएको हो । दुर्घटनामा परेर…