काठमाडौँ, १८ बैशाख । थप ५ हजार ७ सय ६३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ३ लाख २८ हजार ८ सय ९३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय १३ जना रहेको छ । मन्त्रालयका अनुसार आज १२ सय ८७ जना डिस्चार्ज…