काठमाडौँ, ११ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १२१ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ९४, भक्तपुरमा २० र ललितपुरमा ७ गरी १२१ जनामा संक्रमण पुष्टि भएको हो ।