काठमाडौँ, १४ बैशाख । थप ४५ सय २४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ३ लाख ७ हजार ९ सय २५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार २ सय २५ जना रहेको छ । मन्त्रालयका अनुसार आज ५ सय ५५ जना डिस्चार्ज भएसगै आजसम्म…