मास्क नलगाउने १३ सय २५ जनालाई प्रहरीद्वारा ‘होल्ड’

काठमाडौँ, १३ वैशाख । काठमाडौँमा मास्क नलगाउने १३ सयभन्दा बढीलाई प्रहरीले केही बेर होल्डमा राखेर सम्झाइ बुझाइ गरेको छ । गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार आज मात्रै काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा मास्क नलगाइ हिँड्ने १३ सय २५ जनालाई होल्डमा राखेर सम्झाइ बुझाइ गरेको हो । प्रहरीले मास्क नलगाइ हिँड्नेहरुलाई अनिवार्य मास्क लगाउन भनेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि…