आजको राशिफल

काठमाडौँ, ७ मंसिर । आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल । मेष : अचानक धन खर्च हुनसक्छ । खर्च कटौती गर्नुपर्ने दिन छ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । संकटमा साथीभाइको साथ मिल्नेछ । लगानी गरेको भए फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । वृष : दिन सामान्य छ । दाजुभाइसँग…