काठमाडौँ, ३० चैत । कोरोना भाइरस संक्रमण दोस्रो चरणको जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सावधानी अभियान सुरु गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा कोरोना भाइरस संक्रमण रोकथाम तथा सुरक्षित बनाउन जनचेतनामूलक अभियान सुरु गरेको हो । ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराईले विश्वमा माहामारीको रूपमा फैलिरहेको कोभिड–१९ विरूद्ध समयमै सजगता र…