काठमाडौँ, २ जेठ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँ उपत्यकामा भारी वर्षा भएको छ । बिहान ९ बजेसम्मको मौसमी विवरणअनुसार काठमाडौँमा सबैभन्दा बढी ४१ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी धनकुटामा ३७, पोखरामा १४, ताप्लेजुङमा १२ र विराटनगरमा ५ मिलिमिटर वर्षा भएको छ । पूर्वी उत्तर प्रदेशमा न्यून चापीय प्रणाली बढेको र पश्चिमी न्यूनचापीय…