काठमाडौँ, २८ चैत । थप ३ सय ३७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७९ हजार ७ सय २५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २७ सय जना रहेको छ । मन्त्रालयका अनुसार आज १ सय ५१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको…