आजको राशिफल

वि.सं.२०७७ साल चैत्र १४ गते । शनिबार । ईश्वी सन् २०२१ मार्च २७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुन शुक्लपक्ष । तिथि–चतुर्दशी,५२ घडी १७ पला,रातको ०२ बजेर ५७ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–पूर्वाफाल्गुनी,३२ घडी ४२ पला,बेलुकी ०७ बजेर ०७ मिनेट उप्रान्त उत्तराफाल्गुनी ।…