थप ५४५ जनामा कोरोना संक्रमण, ७२६ जना डिस्चार्ज

काठमाडौँ, ४ कार्तिक । थप ५ सय ४५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ७ हजार ५ सय २२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ११ हजार ३ सय १५ जना रहेका छन । मन्त्रालयका अनुसार आज ७ सय २६ जना डिस्चार्ज भएसगै आजसम्म…