गैसस भक्तपुरमा न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

भक्तपुर, ५ चैत । गैरसरकारी संस्था महासंघ जिल्ला शाखा भक्तपुरको सातौं जिल्ला अधिवेशनले नारायण न्यौपानेको अध्यक्षतमा शाखाको अध्यक्षसहित पदाधिकारी निर्वाचित भएको छन् । भक्तपुरमा आज सम्पन्न सातौ अधिवेशनमा जिल्ला शाखाको अध्यक्षमा उम्मेदवारी दिएका प्रत्यासी उम्मेदवार जयराम थापालाई गोप्य मतदान प्रक्रियाबाट हराउदै न्यौपाने अध्यक्षमा निर्वाचित हुनुभएको निर्वान समितिका संयोजक एवं गैसस महासंघका केन्द्रीय सदस्य बालमुकुन्द सुवालले…