काठमाडौँ, १ कार्तिक । विजयादशमीको आज चौथो दिन पनि मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाउने क्रम जारी छ । आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि शुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमाका दिन सबै (अखिल) बलि पूर्ति नभएसम्म जारी रहन्छ । यस वर्ष कात्तिक २ गते मङ्गलबार (भोलि) कोजाग्रत पूर्णिमा…