काठमाडौँ, २९ फागुन । थप ६० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७५ हजार १ सय ७८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ९ सय १५ जना रहेको छ । मन्त्रालयका अनुसार आज ७२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७१ हजार २…