प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

काठमाडौँ, २५ फागुन ।  नेपाल प्रहरी सङ्गठनको प्रदेश र सङ्घीय समायोजनसम्बन्धी प्रक्रिया सुरु भएको छ । प्रहरी प्रधान कार्यालयले आगामी चैतबाट  कार्यान्वयनमा  ल्याउने  गरी प्रहरी समायोजन गृहकार्य सुरु गरेको हो । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले विभिन्न कारणले  अवरुद्ध  प्रहरी  समायोजनका  लागि कानुनी तथा प्राविधिक रूपमा यसअघि नै बाटो खुला  भइसकेकाले  समायोजन  प्रक्रिया  अब नलम्बिने बताए…