आजको राशिफल

वि सं २०७८ साल असोज १९ गते, मंगलबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार ५ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– चतुर्दशी, १८ः३३ बजे उप्रान्त औंसी। नक्षत्र– उत्तरफाल्गुनी, २६ः०४ बजे उप्रान्त उप्रान्त हस्त । योग– शुक्ल १२ः५० बजे उप्रान्त ब्राह्य ।…