थप ११५७ जनामा कोरोना संक्रमण, १११३ जना डिस्चार्ज

काठमाडौँ, १३ असोज । थप १ हजार १ सय ५७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ९४ हजार १ सय ६३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ९३ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार १ सय १३…