वि.सं. २०७७ साल फागुन ०७ गते । शुक्रबार । इस्वी सन् २०२१ फेब्रुअरी १९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–सप्तमी, ०६ घडी २६ पला, बिहान ०९ बजेर १५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–कृतिका, ४६ घडी ०६ पला, रातको ०४ बजेर…