९५ लाखसहित दुई जना भारतीय नागरिक पक्राउ

काठमाडौँ, ९ असोज । प्रहरीले स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका-२ नागढुंगामा सवारी साधन चेकजाँचका क्रममा भारतको मुम्बई महाराष्ट्र प्रदेशको सङली जिल्लाको थाना घर बताउने २६ वर्षीय सागर माली र सोही ठाउँ घर बताउने १९ वर्षीय कूष्ण अढाडेलाई पक्राउ गरेको हो । उनीहरू चितवनबाट…