पिकअप भ्यान र मोटरसाइकल ठोक्किदा एकको मृत्यु

झापा, १९ माघ । जिल्लाको शिवसताक्षीमा पिकअप भ्यानको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । धरमपुर पाराबारीस्थित भित्री सडकमा मे १ ज १५२८ नम्बरको पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा सोही नगरपालिका वडा नं १ बस्ने ३० वर्षीय राजकुमार फेवादिन लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार पिकअप चालक…