काठमाडौँ, २२ भदौ । भेरी अस्पतालमा उपचार गराइ रहेका थप दुई संक्रमित महिलाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार सल्यान, दर्मा गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया महिला र दाङ, शान्तिनगर गाउँपालिका वडा नम्बर १ की ५८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । भेरी अस्पतालमा गत असार…