भक्तपुरको बजेट चितवन लगे भक्तपुरका जनता जस्तो सुकै कदम चाल्न जनता तयार छन्

दिपेश खड्का भारतीय कम्फर्टेवल सरकार गठन भएसँगै विकास र समृद्धिमा समेत राजनीति हुन थालेको छ । राजनीतिक प्रतिशोधकै कारण एक जिल्लाको बजेट कटौती गरी आफ्नो जिल्लामा लाने भित्री रुपमा रणनीति तयार हुँदै गएको पाइएको छ । जनताको माग र आवश्यकतालाई मध्यनजर गर्दै विकासका सवै ढोकाहरुलाई खुल्ला गर्दै आर्थिक समृद्धि, सामाजिक रुपान्तरण गर्दै विकास र समृद्धिको…