काठमाडौँ, २५ साउन । थप ३ हजार ६ सय ५१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख १७ हजार ४ सय ८६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार २ सय ८८ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ७ सय ८५…