आजको मौसम

काठमाडौँ, १ पौष । हाल काठमाडौँसहित देशभर चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चिसो अझै बढ्न सक्ने संभावना रहेको छ । काठमाडौँमा आज बिहानको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ । दिउँसो तापक्रम अझै घट्न सक्छ । काठमाडौँसहित देशका अरु ठाउँमा पनि तापक्रम घट्दै…