आज उपत्यकाका यी स्थानमा बिजुली काटिने

काठमाडौँ, २७ मंसिर । आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बिजुली काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले बानेश्वर सबस्टेशनमा आवश्यक मर्मतका लागि शनिबार विद्युत् कटौती गर्ने भएको हो । प्राधिकरणका अनुसार बानेश्वर सबस्टेशनमा मर्मत गर्नका लागि मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् हुने भएको छ । सो सबस्टेशनबाट विस्तारित धोबिखोला, वाग्मती, कोटेश्वर, बानेश्वर, पूरानो एयरपोर्ट,…