काठमाडौँ, २५ मंसिर । पोखरामा ४ जना, सुनसरी, झापा, मोरङका एकरएकजना र दैलेखका एकजना गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरामा उपचारका क्रममा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार र बिहीबार उपचारकै क्रममा थप ४ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको हो । कास्कीको…