करेन्ट लागेर एकजनाको मृत्यु

महोत्तरी, १० मंसिर । महोत्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मंगलबार राति भंगाहा नगरपालिका–४ कोबीबारीस्थित काउली खेतमा लगाएको विद्युतीय तारको घेरामा पर्न जाँदा करेन्ट लागेर सोही नगरपालिका–९ पथलैया बस्ने ४१ वर्षीय रामनारायण साहको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि शुभस्वस्तिक अस्पताल बर्दिबासतर्फ लैजाने क्रममा बाटोमै मत्यु भएको…