थप २३९८ जनामा कोरोना संक्रमण, २०७८ जना डिस्चार्ज

काठमाडौँ, २९ असार । थप २ हजार ३ सय ९८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ५८ हजार ७ सय ७८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ६१ जना रहेका छन । मन्त्रालयका अनुसार आज २ हजार ७८ जना डिस्चार्ज…