खोटाङ, ४ मंसिर । अधिक रक्तश्रावका कारण बिरामी पर्नुभएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माकी ३५ वर्षीया कविता राईको हेलिकप्टरबाट उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेर जिल्ला अस्पताल खोटाङ भर्ना हुनुभएकी कविताको उपचार त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर राजधानी काठमाडौँ पठाइएको हो । सुत्केरी व्यथा लागेर अस्पताल आउनुअघिदेखि नै अधिक…