९१ जुवाडे पक्राउ

काठमाडौँ, १ मंसिर । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ९१ जनालाई पक्राउ गरेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका–६ बिष्ट गाउँस्थित रबि बिष्टको टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–५ जाखा बस्ने ३७ वर्षीय महेश थापा लगायत १२ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । यसैगरी, कीर्तिपुर नगरपालिका–६ छाप बस्ने अछाम पञ्चदेवल बिनायक नगरपालिका–९ घर भएका…