टेलिकमको अटम अफर परिमार्जित

काठमाडौँ, ६ मंसिर । नेपाल टेलिकमले अटम अफर २०२० अन्तर्गत उपलब्ध गराइरहेका सुविधालाई परिमार्जन गरी थप आकर्षक बनाएको छ । टेलिकमले अटम अफर अन्तर्गतको प्रतिदिन १ जिबी डाटा प्याकलाई थप सुविधा सहित परिमार्जन गरेको हो । उक्त परिमार्जित अफर मंसिर ५ गते शुक्रबार राति १२ बजेपछि लागु हुनेछ । जसअनुसार प्रतिदिन १ जिबी डाटा प्रयोग…