आजको मौसम

काठमाडौँ, ५ मंसिर । अहिले देशको प्रदेश १, प्रदेश ५ र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले बादल लागेको ठाउँमा दिउँसोपछि घाम लाग्ने सम्भावना रहेको छ । आज दिउँसो पनि देशका केही पहाडी भेगको मौसम आंशिक बद्ली रहने सम्भावना छ…