दाङ, २ कार्तिक । दाङको देउखुरीमा टिपरले साइकललाई ठक्कर दिँदा छोरीको मृत्यु भएको छ भने बुवा गम्भीर घाइते भएका छन् । आइतबार दिउँसो रा १ ख २०२१ नम्बरको टिपरले साइकल चढेर दाङको भालुवाङतर्फ आउँदै गरेका बाबु–छोरीलाई ठक्कर दीदा गढवा गाउँपालिका १ जुराउनीकी २४ वर्षीया छोरी जमुना कुमालको मृत्यु भएको छ । दुर्घटनामा जमुनाका बुवा ५९…