आजको मौसम पूर्वानुमान

काठमाडौँ, ८ असार । नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन हाल देशैभर फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशभर आज बिहान आंशिकदेखि सामान्य बदली रही प्रदेश न २ र वाग्मती प्रदेशका केही स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ । आज दिउँसो देशभर सामान्य…