एसिडको घाउमा मायाको मलम

काठमाडौँ, २४ असोज । एसिड आक्रमणमा परेपछि कावासोती नगरपालिका–१६ हर्वासीकी वसन्ती परियारको हुलिया फेरियो । उनी आफ्नो नयाँ रूपरंग देखेर डराइन् । पतिको मायामा कमी आउँछ कि भन्ने लाग्यो । ससाना छोराछोरीमा मानसिक असर पर्छ कि भन्ने पनि डर थियो । तर, एसिडको घाउमा उनका पति यमनारायणको मायाले मलम लगाइदिएको छ । त्यही मायाले उनको आत्मबल…