काठमाडौँ, २१ असोज । बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज देशका एक–दुई ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ को एक दुई ठाउँमा अहिले पानी परिरहेको छ भने अरु ठाउँको मौसम खुल्दै गएको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका…