पोखरा, १७ असोज । नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ प्रतिशत स्थानीय तहमा मोवाइल र इन्टरनेट सेवा (फोरजी) बिस्तार गरेको छ । सेवा बिस्तारको क्रममा टेलिकमले गोरखाको माथिल्लो भेगको बारपाक–सुलिकोट गाउँपालिकाको क्षेत्रमा सेवा बिस्तार गरेको हो । मोवाइल सेवा नै नपुगेको ठाउँमा टेलिकमले उच्चगतिको इन्टरनेट सुविधासहितको सेवा बिस्तार गरेपछि स्थानीयवासी निकै खुसी भएका छन । गोरखाको…