वि.सं.२०७७ साल असोज १३ गते । मंगलबार । ईश्वी सन् २०२० सेप्टेम्बर २९ तारिख । नेपाल संवत् ११४० । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५० मिनेट । दिनमान ३० घडी ४६ पला । बिश्व हृदय दिवस । पञ्चक। प्रदोष व्रत । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक सम्पतिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुने योग…