काठमाडौँ, २२ जेठ । धादिङका विभिन्न ठाउँमा आज बत्ती जाने भएको छ । देवघाट सब-स्टेसनको धादिङ वितरण केन्द्रअन्तर्गत ३३ केभी फिडरअन्तर्गत पर्ने बुद्धसिङघाट र केउरेनीमा सडक विस्तारको क्रममा केही पोलहरु सार्नुपर्ने भएकाले आज ९ घण्टा बत्ती जाने भएको हो । जहरे, धादिङबेँसी र सल्यानटारका सबै ठाउँहरुमा अहिले बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म बत्ती जाने नेपाल…