आफ्नै छोराको कुटपिटबाट बुबाको मृत्यु

तम्घास, १९ असोज  । गुल्मीमा आफ्नै छोराले हानेर बुबाको मृत्यु भएको छ ।  इस्मा गाउँपालिका ४ दोहोलीका ६० वर्षीय दिलबहादुर बस्नेतको छोरा अनिलको कुटपिटबाट आज बिहान मृत्यु भएको हो । साँझ ६ बजेतिर आफ्नै घरभित्र बुबालाई छोराले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जनकराज पन्थले जानकारी दिनुभयो ।  घाइते बस्नेतलाई थप उपचारका लागि साँझ नै…