आजको मौसम

काठमाडौँ, २० जेठ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विज्ञानका अनुसार अहिले विहान प्रदेश १ लगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १,  वाग्मती तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम…