सिन्धुपाल्चोक, २८ भदौ । सिन्धुपाल्चोकमा बाढीमा पहिरोमा परि १८ घर पुरिएको कम्तिमा १२ जना मानिस बेपत्ता भएको जनाइएको छ । बाह्रविसे नगरपालिकाका नागपुजे र भिरखर्कमा घरहरु पहिरोमा पुरिएका छन् । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको बताए । उनले घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको जानकारी दिए । बाह्रबिसे…