काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारीः अझै कडाई गरिने

काठमाडौँ, १० जेठ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी भइरहेको छ । दोस्रो लहरको कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निषेधाज्ञालाई जारी राखिने भएको हो । ‘अहिलेको अवस्थामा निषेधाज्ञालाई निरन्तरता दिनुको विकल्प छैन,’ सर्वपक्षीय छलफलको निष्कर्षलाई उद्धृत गर्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भन्नुभयो । उहाँका अनुसार अब काठमाडौँ…