खैरो हेरोइन कारोबार गर्ने तीन जना पक्राउ

काठमाडौँ, ९ जेठ । लागु औषध (खैरो हेरोइन) सहित झापा र कञ्चनपुरबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो र सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको टोलीले झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले २६ वर्षीय सुमन दनुवार र दमक घर भएकी २१ वर्षीया समिता राईलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको साथबाट ५…