आजको राशिफल

वि.सं.२०७७ साल भदाै १९ गते । शुक्रबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०४ तारिख । नेपाल संवत् ११४० । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १९ मिनेट । दिनमान ३१ घडी २७ पला । पञ्चक। तृतीया श्राद्ध। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कामको शिलशिलामा यात्रा हुने योग रहेकोछ । बिदेशी सामानको व्यापार व्यवसाय…