चितवन, १७ भदौ । चितवनमा मंगलबार थप ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीका अनुसार भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनका २८ र अन्य विभिन्न जिल्लाका ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा भरतपुरमा १६ पुरुष र १० महिला…