रामेछाप दुर्घटना अपडेट : थप एकजनाको मृत्यु

काठमाडौँ, १८ फागुन । रामेछाप नगरपालिका–२, देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा थप एकजनाको मृत्यु भएको छ ।  निर्वाचनका लागि खटिएको निर्वाचन टोली लिएर जाँदै गरेको ना४ख ६७६८ नम्बरको मिनी ट्रक आज दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा एकजनाको घटनास्थलमा र अर्का एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  घटनास्थलमै मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक आरपी…